News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता

    काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ।कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल...बाँकी

    सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ 

    काठमाडौं /  सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको...बाँकी

    बिदेशमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

    काठमाडौँ। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा ९ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कित सिंह ठकुरीको परिवारलाई...बाँकी

    हङकङमा कोभिडबाट चार जनाको मृत्यु नयाँ कोभिड केस अहिले सम्मकै उच्च

    युवा राई हङकङ / हङकङले सोमबार २ हजार ७१ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, झण्डै ४ हजार ५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को २ हजार ७१ केस दर्ज...बाँकी

    समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा ढुंगाना सचिवमा विवेक अर्याल

    धादिङ – समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा राजकुमार ढुंगाना(राज) निर्वाचित् भएका छन्। सोमवार, धादिङको गल्छीमा आयोजित् जिल्ला अधिबेशनले ढुंगाना अध्यक्षमा निर्वाचित् भएका हुन्। त्यस्तै संगठनको उपाध्यक्षमा सिर्जना खनाल सचिवमा विवेक अर्याल सहसचिवमा परिवर्तन देवकोटा कोषाध्यक्षमा...बाँकी

    हङकङमा बेरोजगार भत्ताकाे लागि लाइन

    युवा राई हङकङ – हङकङवासीहरूलाई महामारी राहतकोषको अपेक्षित हङकङ डलर २७ बिलियन बजेटको प्रतिभागको रूपमा हङकङ डलर १०,००० (अमेरिकी डलर १,२८२) को एक पटक भुक्तानी दिइनेछ। हङकङका बिभिन्न सहरबाट सोमबार १५३६ नयाँ कोरोनाभाइरस संक्रमकहरू पुष्टि...बाँकी

    माधव नेपालले भने पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन सक्दैनौं

    काठमाडौं/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताएका छन्। आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।कार्यक्रममा नेता नेपालले भने हामी वैधानिक रुपमा निर्माण...बाँकी

    नेपालकै दोस्रो लामोपुल महमाई नगरपालिकामा बन्यो ८ सय २०.२२ मिटर

    रबिन्द्र बराल -ईलाम  महमाई नगरपालिका ६ मागुना,पलास र बिहिवारे तथा दानावार नगरपालिका १ काे धन्टे सविरे जुवाले तथा माझिटारका स्थानीयहरुलाई उक्त खाेलामा ट्रेल बिज बनेकाे छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय...बाँकी

    प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारी 

    काठमाडौ -प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर...बाँकी

    युवालाई महामारीभन्दा वैदेशिक रोजगारी बाध्यता

    रुद्र खड्का, काठमाडौँ। रौतहटका अब्दुल हुसैन केही दिनअघि रोजगारीका लागि साउदी अरेबिया उडे। एक वर्षअघि साउदीबाटै फर्केका ३२ वर्षीय हुसैनलाई यसपटक भने वैदेशिक रोजगारीमा जान मन थिएन। ‘गाउँमै केही गर्न मन भएकाले अनेकौं उपाय खोजेको...बाँकी