News Portal

माओवादीको केन्द्रिय समिति चयनमा सहमतिका प्रयास, निर्वाचन कार्यक्रम संशोधन

हिमालीसंचार संवाददाता
२५७ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को काठमाडौंमा जारि आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

माओवादीको पालिका स्तरको समिति चयनदेखि नै पहिलो चरणमा कार्यसमितिका लागि आवश्यक सदस्य संख्याका रुपमा निर्वाचित गरिने भएको छ। निर्वाचित समितिले पदाधिकारीको टुङ्गो लगाउने नीति अनुरुप समिति चयन गरिएको छ । त्यस्तै केन्द्रिय समितिमा पनि सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहेको छ । सहमतिको लागि छलफल हुँदै गर्दा उता निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सुचना प्रकाशित गरेको छ ।

निर्वाचन आयोगले संशोधन गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजे सम्मका लागि सारिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ५:४५ बजेसम्म गर्ने साथै  ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...