News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा आज बर्षा र हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान
४९७ पटक

चैत्र-१३, मंगलबार/काठमाडौं – नेपालमा पश्चिमी वायु साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पूर्वको कोशी प्रदेश लगायत देशका उच्च हिमाली तथा पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही केही  भूभागहरुमा आज आंशिक बदली रहने महाशाखाले जनाएको छ।

पूर्वको कोशी प्रदेशका केही स्थानहरू साथै मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। 

त्यस्तै, भोली कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय बदली रही बाँकी भूभागहरुमा आंशिक मौसम बदली रहने समेत महाशाखाले उल्लेख गरेको छ।

यता, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागहरुमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...