News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    बैतडीमा महिलालाई गोठमा लगेर रातभर बलात्कार

    गोकुल जोशी। बैतडीको मेलौली नगरपालिकामा सुस्त मनस्थितिकी महिला बलात्कृत भएकी छन। मेलौली नगरपालिका–१ जर्कुकी ३० वर्षीया महिलालाई ‘बन्धक’ बनाएर बलात्कार गरिएको हो। पीडितले स्थानीय २६ वर्षीय करनसिंह नेगीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी छन्।...बाँकी

    धादिङमा अपरेटरको लास अझै उठेन, उचित क्षतिपूर्ति नपाए आन्दोलन गर्ने तयारी

    धादिङ – गंगाजमुना  गाउपालिका-५ मजुवा बेशीमा सुकु भन्ज्याङ मरौटी बाटो निर्माण समितिको काम गर्दै गर्दा  मंगलबार ३ गते अपरान्ह १ बजे मृत्यु भएको थियोे। अपरेटरको परिवारले उचित क्षतिपूर्ति नपाएसम्म र बाच्ने आधारको ग्यारेन्टी नभएसम्म शव...बाँकी

    स्थानीय चुनावको लागि आजबाट दल दर्ता

    काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले जारी गरेको...बाँकी

    सांसद बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश...बाँकी

    सुनवर्सिबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

    रबिन्द्र बराल -माेरङकाे सुनवर्षीनगरपालिका–८ सिक्टि बाट भारतबाट नेपालतर्फ पैदल आउदै गरेका धनकुटा जोरपाटी गाउँपालिका घरभई हाल सुनवर्षी–१ केचनाका विनोद तामाङलाई रंगेली प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सोमबार तामाङले मलद्वारमा लुकाई...बाँकी

    नेपाल अब आफैले डिजिटल करेन्सी निकाल्दै

    काठमााडौं। निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेकाबेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)को सम्भाव्यता अध्ययन गरिरहेको छ,...बाँकी

    झारफुक गर्ने क्रममा चाँदी गहना लैजाने महिला पक्राउ

    रबिन्द्र बराल -मोरङ धनपालथान गाउँ पालिका ३ बेतौना स्थित बाट एक महिला पक्राउ परेकि छन। साेहि स्थान बस्ने वर्ष ३५ की रिहाना खातुनले झारफुक गर्ने बहाना बनाउदै चाँदीको गहना सहित पक्राउ परेकि छन।     ...बाँकी

    जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाचौं बार्षिक साधरणसभा सम्पन्न

    काठमाडौं – गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा २०७८ माघ २७ गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरी कुमार भण्डारी को अध्यक्षतामा सम्पन्न भएको छ,कार्यक्रम लाई संचालक भने मनिशा राजवंशी...बाँकी

    आइएमई पे र एभरेष्ट बैंक लिमिटेडवीच बैंक लिङ्क गर्ने सम्झौता

    काठमाडौँ। आइएमई पे र एभरेष्ट बैंक लिमिटेडवीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ। आइएमई पे आइएमई ग्रुरुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित रहेको छ। डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई...बाँकी

    गंगाजमुनामा मोटर बाटो खन्दा रुखको जरा ढुंगा आएर डोजर चालककाे घटनास्थलमै मृत्यु(फोटोफिचर)

    धादिङ – गंगाजमुनामा दुखत घटना घटेकाे छ। रुबिभ्यलिको घटना सेलाउनु नपाउदै गङगजमुना ५ फुलखर्क स्थित सुकुभन्ज्यङ मराउठी माजुवाबेसि नामक सडक खाने क्रममा माथीबाट ठुलो रुखको जरा सहित ढुंगा आएर डाेजर पुरिदा सर्लाही घर भएको डाेजर...बाँकी