News Portal

युएईमा नेपाली नर्स सम्मानित

हिमालीसंचार संवाददाता
२७४ पटक

युएई -युनाइटेड अरब ईमिरेट्समा (युएई) कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्सले उपाधीले सम्मानित भएकी छिन। रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित वनर्स इम्प्लोयी अफ द यिअर अवार्डले सम्मानित गरेको हाे।

फिलिपिन्स भारत क्यामरून घना लगायत १९ देशका ३०० भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा जम्मा ५ जना नेपाली नर्स कार्यरत छन्। हामी नेपालीहरु आफ्नो काममा ईमान्दार हुन्छौं भन्ने प्रमानित गरेको छु। अवार्डले सम्मानित हुँदा खुशी लागेको छ,घिमिरेले भनिन्।

काममा निपूर्ण र इमान्दार भन्दै कम्पनीले घिमिरेको उच्च मुल्याङ्कन गरेको छ । काभ्रेपलन्चोक घर भएकी घिमिरे ६ बर्ष देखि युएईमा कार्यरत छिन् । हाल युएईमा १० हजार भन्दा बढी नर्सहरु कार्यरत रहेको अनुमान गरिएको छ भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...