News Portal

आप्रावसनको असर तथा प्रभाव सम्वन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२६२ पटक

रबिन्द्र बराल रंगेली -नेपाल सरकार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सुरक्षित आप्रवासन परियोजना (सामी) समुदायका अगुवाहरुलाई आप्रावसनको असर तथा प्रभाव सम्वन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।रंगेली नगरपालिकाकाे सभाहलमा साे कार्यक्रमकाे आयोजना गरिएको थियोे। कार्यक्रममा नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशब कुमारी खराल, प्रशाशकिय अधिकृत नवराज कार्की , लेखा अधिकृत रुपा सुनुवार अप्रवासी स्राेत केन्द्र माेरङका परामर्शदाता मुना निराैला, माेरङ जिल्ला अप्रावासी स्राेतका कार्यक्रम संयोजक दिपक राउत, अनिल ठाकुर स्थानीय शिक्षक, महिला स्वयंसेविका, युवा लगायतकाे उपस्थित समेत रहेको थियो।

कार्यक्रममा सहभागी हरुलाई बिदेशमा रहेको युवा हरु ले भाेग्ने गरेका समस्या र नेपाल मा रहेकाे एजेन्ड हरु ले गर्नेल व्यवहार का बारेमा प्रष्ट पारेका थिए। रंगेली नगरपालिकाकाे सहयोगमा तथा सगरमाथा सामुदायिक विकास केन्द्र (SCDC) विराटनगर काे आयोजनामा साे कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...