News Portal

  • आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल
    १६९२ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख चैत कृष्णपक्ष चतुर्थी तिथी विशाखा नक्षत्र वज्र योग वालव करण चन्द्रमा तुला राशीमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा मातंग योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाव रहन सक्छ। तपाईको ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन समय रहेको छ। तपाईले कसैलाई गरेको विश्वासमा विश्वसघात हुन सक्छ। आज तपाईका सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्ने देखिन्छ। तपाईका अध्ययन अध्यापनमा समय उत्तम रहेको छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आजको सामान्य खर्चले भोलिलाई फाईदा हुने योग रहेको छ। प्रिय ब्यक्त को भेटले मन प्रशन्न रहला। तपाईको मनमा चञ्चलताले बास गर्न सक्छ। तपाईका सहि निर्णय गर्न नसक्दा समस्या हुन सक्छ। आज तपाईका  प्रतिस्पर्धीजन्य कार्यमा सजग रहनु उत्तम रहनु होला। तपाईको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्छ। आज तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने देखिन्छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईको साझेदारी कामको आम्दानी भने उत्तम रहेको छ। तपाईका बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि हुने छ। तपाईका कार्य क्षेत्रको गडबढीले गर्दा तपाईको मनमा सामान्य डरको बास रहन सक्छ। तपाईका बौद्धिक ब्यत्तित्वहरुको  सहयोग प्राप्त रहने छ। आज तपाईको आय आर्जनका निम्ति उत्तम समय रहेको छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुन सक्छ। आज तपाईले सबारी साधनको प्रयोगमा ध्यान लिनु होला। तपाईको प्रगतिमा आरीस गर्नेहरुबाट बच्नुस्। आज पारीवारिक सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्ने देखिन्छ।सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुन सक्छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । प्रिय खबरद्वारा तपाईका मन प्रशन्न हुने छ। मित्रजनको सहयोग भरपुर प्राप्त रहने देखिन्छ। मानसिक चञ्चलताले गर्दा आज तपाइले गरेका कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला। मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने देखिन्छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने देखिन्छ। विश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्छ। आज खानपानका कारण तपाईका स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्छ। बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईलाई साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ। तपाईले साजेदारी काममा हात नहालेकै राम्रो हुने छ। तपाईको मनमा आट र शाहसको कमिले तपाईका कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवन साथिको सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुने छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ। कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ। सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुने छ। तपाउका प्रतिस्पर्धी जन्यकार्यमा विशेष सजग रहनु होला ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईका निर्णय गर्ने क्षमतामा बृद्धि हुने देखिन्छ। नयाँ मित्र सगँको भेट वा प्रिय खबरले तपाईका मन प्रशन्न रहनेछ। तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन। तपाईका रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्दछ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईका पारीवारिक सम्बन्धमा सुधार आउने छ। तपाईका आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने देखिन्छ। आफन्त जनको सहयोगबाट कार्य सम्पादनमा मदत पुग्ने योग रहेको छ। स्थीर क्षेत्रमा गरीएको लगानी उत्तम साबित हुने छ। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज अरुको बसमा गरीएको कार्यले तपाईको मनमा खिन्नता उत्पन्न हुन सक्छ। तपाईका लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ। तपाईका कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला। आज तपाईको यात्रा सामान्य झन्झटमय रहन सक्ने छ। नयाँ मित्रजनहरु सगँको भेटघाटले तपाईका मन प्रशन्न रहने छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईका मान्यजनको सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले तपाईका मनमा खिन्नता बोध हुने छ। तपाईका शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस हुन सक्छ। आज भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ। आज तपाईका विश्वासिला व्यक्तिहरुबाट सामान्य धोका हुने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal