News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ सहित बर्षा, उच्च हिमाली भूभागमा हिमपात

आजको मौसम पूर्वानुमान
३६१ पटक

चैत्र-११, आइतबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणाली न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पूर्वको कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्यतय मौसम बदली  रही बर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मध्यह्नन्न कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्यतय मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

आज साझ देशभर आंशिकदेखि सामान्यतय मौसम बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...