News Portal

खोटाङ सेवा समाज दोहा कतारको साधारण सदस्यता खुल्ला

समस्यामा परेका पिडीतका लागि खोसेस सारथी

हिमालीसंचार संवाददाता
३३८ पटक

गजेन्द्र खालिङ/दोहा – खोटाङ सेवा समाज दोहा कतारले कतारमा कार्यरत खोटाङ जिल्लाका दाजुभाई तथा दिदिबहिनीहरु समक्ष आफ्नो साधारण सदस्यताको लागि सदस्यता खुल्ला आह्नान गरेको छ।

कतारमा गठीत संस्था खोटाङ सेवा समाज कतारको आगामी एघारौं अधिवेशनको लागि साधारण सदस्यता खुल्ला गरिएको संस्थाले जनाएको छ। संस्थाले साधारण सदस्यता लिनका लागि आवश्यक कागजातहरुमा कतारी परिचय पत्रको प्रतिलिपी, नेपाली राहदानीको प्रतिलिपी र तत्काल खिचिएको पासफोटो (२ प्रति पासफोटो) सहित दस्तुर शुल्क १०/- कतारी रियाल लाग्ने उल्लेख गरिएको छ। 

संस्थाका सदस्यहरु डिल्लीशेर खड्का, कैलाश श्रेष्ठ, पर्शुराम श्रेष्ठ, रविन शेर्पा, महेश दाहाल, बलराम आचार्य, चुडामणि पुरी, गजेन्द्र राई, राम कुमार मगर र जिवन राईसंग सम्पर्क गर्न सकिने खोटाङ सेवा समाज दोहा कतारका अध्यक्ष रुद्र प्रसाद आचार्य हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...