News Portal

पत्रकार महासंघ कुवेतद्वारा दुइदिने पत्रकारिता तालिम सम्पन्न

हिमालीसंचार संवाददाता
३३६ पटक

कुवेत– नेपाल पत्रकार महासंघ कुबेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। शाखाका सदस्यहरूलाई थप उर्जा सहित ताहजीकरण गर्दै सकृय बनाउन आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको थियो। अनलाइन प्रबिधिको सदुपयोग गर्दै अनलाईनबाट आयोजना गरिएको तालिमको सहजीकरण नेपाल प्रेस ईन्स्टिच्युटका तालिम सम्योजक कपिल काफ्लेले गर्नु भएको थियो।

दोस्रो हप्ताको अन्तिम सत्रमा डिजिटल मिडियाको बारेमा अर्जुन कार्कीले तालिममा सहभागीलाई सहजीकरण गर्नु भएको थियो। गत डिसेम्बर १७ तारिख शुक्रबार र २४ तारिख शुक्रबार गरि दुई दिन सम्म चलेको तालिम शाखाका अध्यक्ष नबराज पन्थीको अध्यक्षतामा चलेको थियो। तालिममा शाखाका १५ जना नयाँ पुराना सदस्यहरुको सहभागिता रहेको थियो। पत्रकार महासंघ कुवेत शाखाले दुई दिने पत्रकारिता तालिम सचालन गरेर सदस्यहरूलाई थप उर्जा र पत्रकारितामा अझ सहज रुपले अगाडि बढ्ने एउटा वातावरण तयार भएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...