News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

     फुटबल समर्थकका लागि कतार 

    काठमाडौं – विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियल मात्र होइन यो महिना एक मिलियनभन्दा धेरै फुटबल समर्थक कतार पुग्नेछन् ।संसारका चर्चित केहि सुपरस्टार कलाकारहरु मध्यपूर्वी देशको बाटोमा छन्। जसले आगन्तुक र कतारी जनतालाई फुटबलभन्दा...बाँकी

    कर्जा लगानीमा गरिएको उच्च व्याज वृद्धिले व्यवसायी संकटमा : अध्यक्ष थापा

    काठमाडौं – पछिल्ला दिनहरुमा स्वदेशमै रोजगारीका अवसरहरु प्रति आक्रषण बढ्दै गर्दा वित्तीय सहयात्रीको रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुवाट तरलता अभावको नाममा कर्जा लगानी उपर गरिएको उच्च व्याज वृद्धिले साना- ठुला सवै व्यवशायीहरुमा निरासा पैदा...बाँकी

    सेवक अभियानको सरसफाई कार्यक्रम १०९औं हप्तामा प्रवेश, मेयर साम्पाङले अभियानमा सहयोग गर्ने प्रतिबद्धा (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरानलाई क्लिन शहर बनाउने उदेश्यका साथ सेवक अभियानले शुरु गरिएको अभियान आज १०९ औं हप्ता पुरा गरेको छ। यस अभियानमा मेयर हर्क साम्पाङले हरेक सोमबार सहभागी भएर सहयोग गर्ने प्रतिबद्धता जाहेर...बाँकी

    बालेनले निर्वाचन आयोगलाई पठाए यस्ताे जवाफ

    काठमाडाैं। काठमाडौं महानगरका मेयर बालेन शाहले निर्वाचन आयोगलाई जवाफ पठाउनु भएकाे छ। निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे...बाँकी

    धरान उपमहानगरपालिका धरानले भोली सार्वजनिक विदा दियो

    धरान – धरान उपमहानगरपालिकाले भोली मंगलबार बराह क्षेत्रमा मेलाको अबसरमा नगरभित्र एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।  भोली २२ गते मंगलबार कातिके पूर्णिमाको अबसरमा बराह क्षेत्रमा मेला लाग्ने भएको हुदा नगरपालिकाले सार्वजनिक विदा...बाँकी

    चुनावी माहाेलमा माेरङका राजनीतिक दलका नेताहरु घरदैलोमा कार्यक्रममा व्यस्त

    रबिन्द्र बराल माेरङ – माेरङक्षेत्र नम्बर ५ मा चुनावी माहाेल बन्दै गएको छ। नेकपा एमाले र जसपा नेपालका साझा उमेदवार राजकुमार यादव प्रतिनिधि सभाका लागि गठबन्धनका तर्फबाट उनलेे टिकट पाएका हुन। गएको निर्वाचनमा तेस्रो स्थानमा...बाँकी

    धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले तीन हप्ते कलिनर वर्कसप तालिम दिने (भिडियो सहित)

    धरान – धरा उपमहानगरपालिका वडा नं. १८ स्थित धरान इन्टरनेशनल  कलेज अफ होटल म्यानेजमेन्टले आफ्ना विधार्थीका लागि तीन हप्ते कलिनरी तालिम प्रदान गर्ने भएको छ। पूर्वाञ्चलको सुन्दर नगरी धरानमा विस २०७३ सालमा स्थापना गरिएको कलेजले...बाँकी

    कुवेतको विन्टर वन्डरल्याण्ड परियोजनाले सबैका लागि व्यापार अवसर प्रदान गर्न

    कुवेत –  विन्टर वन्डरल्याण्ड मनोरन्जन परियोजनाका आयोजकहरूले घोषणा गरे कि यसले मनोरञ्जन परियोजनामा ​​व्यवसाय स्थापना गर्न खुद्रा पसल, रेस्टुरेन्ट र क्याफेहरूबाट आवेदनहरू प्राप्त गर्नेछ, जुन आगामी डिसेम्बरमा ढोका खोल्ने अपेक्षा गरिएको छ।अल-कबास दैनिक रिपोर्ट गर्दछ।...बाँकी

    कुवेतकाे सालमियामा श्रम कानून उल्लङ्घन गर्ने १२७ विदेशी पक्राउ

    कुवेत सिटी – गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले शुक्रबार बिहान सल्मी क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरी श्रम कानून उल्लंघन गर्ने १२७ जना कामदारलाई पक्राउ गरी उलंघन गर्नेलाई आवश्यक कारबाही गरेको टोलीले जनाएको छ। धारा...बाँकी

    पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारणमा रोक

    एजेन्सी – पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो। इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति...बाँकी