News Portal

  • गृहपृष्ठ समाचार, समाज

    निगरानी दैनिकका सञ्चारकर्मी शर्मा सम्मानित

    काठमाडौ – निगरानी दैनिक मिडियाको प्रधान सम्पादक जीवन खनाल (शर्मा) सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र...बाँकी

    २०२३ को शुरुवातमा सबै बन्दरगाहमा बायोमेट्रिक प्रणाली लागू गरिने

    कुवेत सिटी- आन्तरिक मन्त्रालयले नक्कली कारोबारमा संलग्न लगायतका निर्वासितहरूलाई स्वदेश फर्किन नदिन कुवेत अन्तर्राष्ट्रिय विमानस्थल र सीमानामा आइरिस, अनुहार, हात स्क्यान र इलेक्ट्रोनिक हस्ताक्षर प्रक्रियालाई आगामी वर्षदेखि लागू गर्ने भएको छ। श, सुरक्षा क्षेत्रका स्रोतहरूलाई...बाँकी

    रामेछापमा चुनावको नजिकै गर्दा काङ्ग्रेस तथा माओवादीका नेता कार्यकर्ता एमालेलेमा प्रवेश

    रामेछाप – रामेछापमा चुनावको मुखमा लिखु तामाकोसी गाउँपालीका वडा नम्बर – ५ नागदहका समाजसेवी एंव व्यवसायी नेपाली काङ्ग्रेसका युवा नेता राकेश तामाङ सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता नेकपा एमालेलेमा प्रवेश गरेका छन्।...बाँकी

    कुवेत जान लागेका १२ जना महिला प्रहरी नियन्त्रणमा

    काठमाडाैं। दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो। शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र...बाँकी

    खोटाङमा निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धि प-यो उजुरी

    खोटाङ – खोटाङ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचार संहिता उल्लंघन सम्वन्धी उजुरी परेको छ । आचारसंहिता उल्लंघन गरी चुनावी कार्यक्रम गरिएको सम्बन्धि उजुरी परेको हो। नेकपा (माओवादी केन्द्र)का नेता जमानसेर राईले दिक्तेल रुपाकोट मझुवागढी...बाँकी

    धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु उपस्थित नहुदा कार्यपालिका बैंठक बस्न सकेन

    धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको अनुपस्थिका कारण कार्यपालिकाको बैठक फेरी आज पनी बस्न सकेन। मेयर हर्क साम्पाङले आज २ बजेका लागि आह्वान गरेको बैठकमा कार्यपालिकाको सदस्यहरु र नगरका वडाध्यक्षहरु उपस्थिति नहुदा कार्यपालिकाको...बाँकी

    मोरङ विराटनगरका उद्योगी व्यवसायीद्वारा गर्भनरको राजीनामा माग गरे

    रविन्द्र बराल/विराटनगर – मोरङ विराटनगरमा बैंकको चर्को ब्याजदरका विरूद्धमा विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधबार विराटनगरका रोडमा वृहत् मौन–जुलुसमा कालो टिर्सट लगाएर विरोध स्वरूप सडकबाट गर्भनरको राजीनामा माग गरेका हुन्। मोरङ व्यापार...बाँकी

    प्रदेश १ मा आज एक दिन सार्वजनिक बिदा

    विराटनगर – प्रदेश १ सरकारले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिने...बाँकी

    नेपाल पत्रकार महासंघ जापानको पाचौँ अधिवेशन सम्पन्न, शान्त पहरी अध्यक्ष चयन

    जापान – टोकियोमा सम्पन्न अधिवेशन शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् भने सचिवमा राजन गौतम निर्विरोध चयन...बाँकी

    धरान नगरले फोहोर अनुगमन शुरु ग-यो, घर-पसल अगाडी फोहोर गर्नेलाई कार्वाही गर्ने (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरानले अनुगमन शुरु गरेको छ। नगरले आफ्ना घर अगाडिको फोहोर मैला गर्ने घर-पसल वा व्यापारीलाई कार्वाही गर्ने भएको छ। नगरले धरान १८ देखि भोटेपुलसम्म फोहोर अनुगमन शुरु गरेको छ। हिजोदेखि शुरु...बाँकी