एजेन्सी – पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो। इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति...बाँकी
धादिङ। बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ। काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको...बाँकी
संखुवासभा। गायिका समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार भएकाे छ। संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे। उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे...बाँकी
काठमाडौँ। नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बु जिल्लाको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो। विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६...बाँकी
धरान – धरानका मेयर हर्क साम्पाङले प्रत्येक हप्ता नगरका कुनै न कुनै टोल, बस्ति वा वडाहरुमा लागूऔषध विरुद्धको जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएका छन्। आज शुक्रबार साझ धरान-१६ नौलो बस्ति स्व. मेयर तारा सुब्बाको...बाँकी
धरान – पूर्वाञ्चलको पर्यटकीय स्थल मध्येका धुम्न लायक रमणीय स्थल हो नमस्ते सिम्सुवा झरना। धनकुटा जिल्लाको सागुरीगढी गाउपालिका वडा नं. ६ स्थित चर्चित पर्यटकीय स्थल भेडेटारदेखि उत्तर तर्फ, तमोर नदीदेखि नजिक नमस्ते सिम्सुवा झरना रहेको...बाँकी
काठमाडौँ। दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्। मङ्सिर ४ गतेको...बाँकी
काठमाडौं। काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको...बाँकी
धरान – किरात राई यायोक्खा मकाउका वर्तमान अध्यक्ष राकेश राई (निचेल) उपचारको क्रममा भारतको युमा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिए। विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाएका मकाउ स्थित एसजीएम कम्पनीमा कार्यरत राईको उपचारको...बाँकी
माल्टा। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन...बाँकी