News Portal

१५ वर्ष जान्छ भनेको गठबन्धन किन १५ दिनमै टुट्यो ?

हिमालीसंचार संवाददाता
२३४ पटक

काठमाडौं – काठमाडौंमा सत्ता समीकरणमा उलटफेर हुँदा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरामा थिए । केही दिनदेखि चलिरहेको साहित्य महोत्सवमा सहभागी हुन उनीहरु पोखरा पुगेका थिए।६ पुसमा भएको कांग्रेस संसदीय दलको नेतामा गगनले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए।

गगनको समर्थक अर्का महामन्त्री शर्मा थिए।गगनलाई भारी मतान्तरले हराएर संसदीय दलको नेता चुनिएका देउवाले सरकार गठनका लागि गठबन्धनका दलहरुसँग सम्वाद थाले । तर, कुनै पनि छलफलमा महामन्त्रीद्वयलाई सहभागी गराइएको थिएन।

शनिबार एक सांसदमार्फत हस्ताक्षर गर्न भन्दै कांग्रेस सांसदहरुलाई बालुवाटारमा बोलाइएको थियो । पार्टीको आधिकारिक व्यक्तिमार्फत खबर नभएकाले महामन्त्रीद्वय गएनन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...