News Portal

माधब शाही स्मृति पत्रकारिता पुरस्कार स्थापना

हिमालीसंचार संवाददाता
२४२ पटक

कुवेत – माधब शाही स्मृति पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

पुरस्कार हरेक बर्ष शाखा स्थापना दिवसको अवसरमा कुवेतमा सकृय एक जना पत्रकारलाई प्रदान गरिने अध्यक्ष नवराज पन्थिले जानकारी दिएकाछन । स्वर्गिय पत्रकार शाही रोजगारीको लागी कुवेत रही पत्रकारीता सगै सामाजीक गतिबीधीमा कृयाशिल थिए।

गतबर्ष कुवेतमै अस्ताएका शाहीले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै शाखाको हिजो बसेको नेपाल पत्रकार महासघ वैदेशिक बैठकले उक्त निर्णय गरेको हो।

 

 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...