News Portal

  • गृहपृष्ठ भिडियो, समाचार

    द भ्वाइस पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति (भिडियो सहित)

    काठमाडौं – पूर्वी नेपालको झापा जिल्लाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइस पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन् । यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाएका हुन्...बाँकी

    धरानका मेयर र वडाध्यक्षहरुबीच चल्यो दोहोरी, कार्यपालिकाको बैठक फेरी स्थगित (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिकाको आज नगर कार्यपालिकाको बैठक एजेन्डामा प्रवेश नै नगरि फेरी स्थगित भएको छ। अधिल्लो कार्यपालिका बैठकमा भएको विवादका विषयलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफि माग्नु पर्ने भन्दै बैठकमा अडान राखेपछि...बाँकी

    संसदमा जान तम्तयार छौं -रवि लामिछाने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र...बाँकी

    कुवेतमा फिलिपिनो जनशक्ति बढाउने तयारी

    कुवेत शहर -जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले श्रम बजारमा फिलिपिन्सको प्रतिशत बढाउने आफ्नो मनसाय घोषणा गरेको छ। अल-कबास दैनिक रिपोर्ट गर्दछ। पीएएमका महानिर्देशक डा मुबारक अल-आजमी र फिलिपिन्स दूतावासका चार्ज डी अफेयर्स जोसे क्याब्रेराबीच...बाँकी

    बर्दियाकी कविता रोकायको एनआरएनए कुवेतको पहलमा उपचार हुदैँ

    कुवेत सिटी – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक...बाँकी

    गौचर गौशालाको४२ ओै साधारणसभा सम्पन्न 

    रंगेली -मंगलवार रबिन्द्र बराल रंगेली गौचर गौशालाको ४२ औ साधारणसभा सम्पन्न भएको छ । गोपाष्टमीकाे अवसर पारेर प्रत्येक बर्ष संस्थाले साधारण सभा गर्दे आईरहेकाे छ। २०३७ सालमा स्थापना भएको उक्त गाैशलाले ५२ बिगहा भूमिको संरक्षण...बाँकी

    निर्वाचनका लागि भारतले दियो २०० गाडी उपहार

    काठमाडौं – निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे। भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा...बाँकी

    एमालेकाे घोषणापत्र, पाँच वर्षका लागि २० ग्यारेन्टी

     काठमाडौं – नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए । डिजिटल डिस्प्लेमा घोषणापत्रमा...बाँकी

    हरिबोधिनी एकादशी  मेलाको अवसरमा गंगाजमुनामा कार्तिक १७ गते सार्वजनिक विदा

    गंगाजमुना -धादिङको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले आज एक सूचना जारी गर्दै कार्तिक १७ गते सार्वजनिक दिने निर्णय भएको जनाएका छन् । हरिबोधिनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा...बाँकी

    मेयर हर्क साम्पाङको अभियानले जुर्मुएको धरान, निरन्तर श्रमदानमा उत्साहित धराने जनता

    धरान। धरानका मेयर हर्कराज राई (साम्पाङ)ले निरन्तर खस्रो टिकाटिप्पणी दिएका कारण सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्। विशेष गरेर फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको...बाँकी