News Portal

  • मोरङको रंगेली नगरपालिकाको मिनील्याण्ड इङलिस बोर्डिङ स्कुलले क्रिसमस डे मनायो

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दे क्रिसमस डे मनाएका छन्।

    आइतबार देशभर क्रिश्चियन धर्मालम्बीहरुका लागि नेपाल सरकारले सार्वजनिक विदा दिएको छ। मिनिल्यान्ड बोर्डिङ स्कुलले समेत  नर्सरीदेखि कक्षा-३ सम्मका बालबालिकाहरुलाई क्रिस्मस मनाउन पहिरनमा धुमधामका साथ बिधालय परिसरमा बालबालिकाहरुले पनि क्रिसमसडे मनाएका छन् । 

    चार वर्ण छत्तीस जातमा पनि नेपालमा हरेक धर्मप्रति सामान व्यवहार  गर्दे यस बिधालयले हरेक समुदायको हरेक पर्वलाई उत्तिकै महत्त्वका साथ सबै पर्वहरु बालबालिकाहरुलाई पर्वहरुको बारेमा समेत जानकारी गराउदै आएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।  

    आयोजित कार्यक्रमा  विभिन्न गितमा नृत्य गर्दे स-साना बालबालिका,  शिक्षिक, शिक्षिकाहरुले समेत मोडल गरेर देखाएका थिए। बिधालयमा बिधार्थीहरुलाई किताबको ज्ञान मात्रै नभए र हरेक पर्वको बिषयमा ज्ञान दिन र लोप हुन लागेको पर्वहरुलाई उजागर गर्न जरुरी रहेको बिधालयका प्रिन्सिपल कार्कीले हिमालीसंचारडटकमसंग बताए 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...