धरान – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृत्वमा देउसी-भैलो कार्यक्रम २०७९ आयोजना गरी उक्त कार्यक्रममा उठेको रकम कैलालीको बोनिया स्थित “साहारा-घर” का बेवारीसे तथा फरक क्षमता भएका...बाँकी
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...बाँकी
किरणमान श्रेष्ठ/मकाउ – मकाउमा गठीत मकाउ नेवाः गुठी चीन सार मकाउद्वारा आफ्नो मौलिक भाषा, संस्कृतिलाई जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको नेवाः गुठीको आयोजनामा नेपाल सम्बत ११४३ भिन्तुना तथा म्ह पुजा गरिएको छ। मकाउमा...बाँकी
परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण...बाँकी
कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा भव्यरुपमा हिजाे अक्टोबर २६ तारिखमा सम्पन्न भयो। कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिलाे नै...बाँकी
काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी। तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने...बाँकी
धरान – नेपालीहरुको दोस्रो महान् चाड तिहार यति बेला तपाई हाम्रो घर आँगनमा धुमिरहेको छ। तिहार भन्ने बित्तिकै चेलीमाईतीको सम्बन्धलाई प्रघाट बनाउने र चेलीले माइतीको दीर्घायूको कामना गर्ने चाडको रुपमा लिईन्छ। धरानमा गठीत सोदेल सेवा...बाँकी
धादिङ–गंगाजमुना गाउँ पालिका फुलखर्क धादिङद्वारा ऐतिहासिक एवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ। मिति २०७९ कातिक १७ गते हुने कार्यक्रमका मुख्य आकर्षण स्थानीय झाक्रि लामा नाच मेन्दोमाया...बाँकी
कुवेत सिटी। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित तीन यात्रुलाई पक्राउ गरेको छ। पहिलो यात्रुले एसियाली देशबाट आएका यात्रुको झोलामा रहेको मासुभित्र गाँजा हालेका थिए, सोही उडानमा दोस्रो यात्रुले पर्सभित्र रहेको पैसाको नोटमा गाँजा बेरेका थिए। जबकि तेस्रो...बाँकी
कुवेत – गृह मन्त्रालयको रेसिडेन्सी मामिला विभागले धारा १७ (सरकारी क्षेत्र भिसा), १९ (साझेदार भिसा)२२ (पारिवारिक भिसा) २३ (विद्यार्थी भिसा) र २४विद्यार्थी भिसा) धारण गर्ने विदेशीहरूको आवास रद्द गर्ने निर्णय जारी गरेको छ। स्व प्रायोजन...बाँकी