News Portal

भीम रावल एमालेकाे पार्टी सदस्यबाटै निष्कासित

विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ।

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाडौँ। नेकपा एमालेले नेता भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ।

बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई कारबाही गरिएको हो।

उनका अनुसार सो विषयमा बोल्ने विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ। उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २१ गरेको राशिफल

आज पुष २१, २०८२ (जनवरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा विदेशीका लागि नयाँ आवासीय कानून लागू, तलब सीमा र भिसा सर्त कडा

कुवेत सिटी – कुवेत सरकारले लागू गरेको नयाँ विदेशी आवासीय कानूनअन्तर्गत कामदार, विद्यार्थी, लगानीकर्ता तथा...

माग पूरा नभए वार्ता तोड्ने चेतावनी : दुर्गा प्रसाईं

काठमाडौँ, पुष २० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

कुवेतमा तमु प्ये ल्हु संघद्वारा तमु ल्होसार जनवरी ९ भब्य रूपमा मनाइने

कुवेत – तमु प्ये ल्हु संघ, कुवेतले यसपाली पनि तमुहरुको महान चाड “तमु ल्होसार (सप्हृी)”...

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको...