News Portal

मधेशमा सरुवा भएका सहसचिव गौतमले दिए राजीनामा

राष्ट्रिय अभिलेखालयबाट मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव दामोदर गौतमले पुस ५ गते राजीनामा दिएर काठमाडौं फर्किएका छन्।

संगीता गुरुङ
२४१ पटक

जनकपुरधाम, पुस १० – राष्ट्रिय अभिलेखालयबाट मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव दामोदर गौतमले पुस ५ गते राजीनामा दिएर काठमाडौं फर्किएका छन्।

मधेश मन्त्रिपरिषद्ले उनलाई लोक सेवा आयोग सचिवमा पदस्थापन गर्ने निर्णय गरे पनि गौतमले त्यहाँ हाजिर नगरी राजीनामा दिएका हुन्।

उनको राजीनामा अझै केन्द्र सरकारले स्वीकृत गर्न बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...