आज : २०२६-०७-२९, बुधबार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

१० पुस, काठमाडौं – आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १ तोला १८०० रुपैयाँ कायम भएको छ।