News Portal

११ कक्षाका बिद्यार्थीलाई गर्यो धुनिबेशि स्कुलले स्वागत

हिमालीसंचार संवाददाता
६३० पटक

धादिङ। धुनिवेशि माध्यमिक आवाशिय बिद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रमकाे आयाेजना गरेकाे छ।

एग्राे अरेन्ज रिसाेर्टमा संञ्चालन भएकाे उक्त कार्यक्रम भव्यताकाे साथ सम्पन्न भएकाे छ।

कार्यक्रमका क्रममा आ-आफ्नो मन्तब्य राख्दै सबै शिक्षकशिक्षिकाहरुले विद्यार्थीकाे उज्ज्वल भविष्यकाे कामना गर्दै अबका दुई वर्ष कडा मेहनत गर्न प्राेत्साहन गर्नुभयाे।

प्रमुख अतिथिसमेत रहनु भएका बिद्यालयका प्रधानाध्यापक भिम बस्नेतले बिद्यार्थीमा किताबि ज्ञानले मात्र प्रयाप्त नहुने भन्दै उचित संस्कार र विवेककाेसमेत अभिवृद्धि हुनपर्ने कुरामा जाेड दिनुभयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...