News Portal

  • संरचना बलियो नबनाए जोखिम न्यूनीकरण असम्भव: गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका संरचनालाई थप बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

    संगीता गुरुङ
    १७८ पटक

    काठमाडौँ, पुस ११ – गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका संरचनालाई थप बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्षमता तथा कार्य प्रभावकारिता बारे काठमाडौँमा आयोजित छलफल कार्यक्रममा उनले सङ्घदेखि स्थानीय तहसम्मका संरचनाहरू सुदृढ बनाउनुपर्नेमा जोड दिए।

    नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले भूगोल, प्राकृतिक तथा मानव सिर्जित जोखिम न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

    गृहमन्त्रीले समुदाय र वडास्तरका संरचनालाई बलियो बनाउनुपर्ने र समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरण प्रभावकारी हुने धारणा राखे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...