News Portal

मोरङको रंगेली अस्पताल परिसरमा सरसफाई, समाजमा सकारात्मक सन्देश प्रवाह

हिमालीसंचार संवाददाता
२१५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली अस्पताल परिसरमा साप्ताहिक रुपमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

गत मंसिर २४ गतेदेखि सुरु भएको अभियानलाई यहाँका युवा, बिधार्थी तथा समाजसेवीहरुले सरसफाई मध्ये नजर दिदै अगाडि बडिरहेका  छन । रंगेली नगपालीका-७ मा रहेको अस्पतालमा समितिद्वारा  साप्ताहिक रुपमा गर्दे आईरहेको सरसफाई कार्यक्रम साताको प्रत्येक शनिवार बिहान ८ बजेदेखि गरिदै आईरहेको अस्पतालका अध्यक्ष देवमणि कटुवालले हिमालीसंचारडटकमसंग बताए । 

अस्पताल परिसर वरपरमा रहेको झार पातहरुको टिपनटापन तथा सरसफाई गर्नुका साथै अस्पतालको अन्य ठाउँमा समेत रहेको सरसफाई गर्ने गरिएको थियो । अस्पतालमा बिधार्थी, युवाहरु तथा समाजसेवी बुद्धिजीवी लगायतले अभियानमा सहभागिता हुदै आएका छन । रंगेलीलाई स्वास्थ्या र सफा राख्ने अभियानमा सबै पक्षले सचेत रहन जरुरी देखिन्छ ।

 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...