News Portal

  • जसपाका रामसहाय यादव एक दिन अगावै संसदीय दलको नेता चयन

    हिमालीसंचार संवाददाता
    २२० पटक

    काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र भनिएका रामसहायप्रसाद यादवलाई तोकिएको मितिभन्दा एक दिन अगाडि नै संसदीय दलको नेता चयन गरेका छन्।

    जसपा नेपालको संसदीय दलको नेतामा अशोककुमार राईले दाबी गरिरहे पनि उनलाई पछि हट्न लगाउँदै रामसहाय यादवलाई दलको नेता घोषणा गर्न लागाएको एक सांसदले हिमालीसंचारडटकमलाई जानकारी दिए।

    श्रोतका अनुसार ‘अध्यक्षज्युले सर्वसम्मत रूपमा रामसहायजीलाई दलको नेता बनाउने तयारी गरिहनु भएको थियो। उहाँले सबै सांसदलाई यस विषयमा जानकारी पनि गराउनु भएको छ। सहमतिमा रामसहायजीलाई नै संसदीय दलको नेता बनाउने पक्षमा छ।’ 

    जसपा नेपालको १२ जना सांसद छन्। राईको पक्षमा ५ जना छन्। राजकिशोर यादव, प्रदीप यादव, विरेन्द्र महतो र सुशिला श्रेष्ठ राईको पक्षमा छन्। अध्यक्ष यादवले उनका विश्वसपात्र भिनिएका यादवलाई संसदीय दलको नेता चयन गरेपछि पछिल्लो समयमा अध्यक्ष यादवको चौतर्फी आलोचना भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...