News Portal

एसईई २०८१ का लागि आवेदन खुला

परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन फारम खुला गरेको छ।

संगीता गुरुङ
२७० पटक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन फारम खुला गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८१ शैक्षिक सत्रमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले २०८१ पौष १२ देखि माघ १२ भित्र फारम बुझाउन सक्ने जनाएको छ।

माध्यमिक तहको खुला, वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय, तथा प्राविधिक धारका विद्यार्थीहरूका लागि पनि यो सुविधा उपलब्ध छ। प्रति परीक्षार्थी परीक्षा दस्तुर रु ५०० तोकिएको छ।

विद्यार्थीहरूको आवेदन प्रक्रिया सहज बनाउन तथा परीक्षा केन्द्र निर्धारणका लागि प्रदेशस्तरीय शिक्षा विकास निर्देशनालय र समन्वय इकाईहरूलाई सहजीकरण गर्न आग्रह गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...