News Portal

उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार चयन

हिमालीसंचार संवाददाता
१०१२ पटक

कुबेत– कुबेतस्थित फर्यानियाको सिग्नेचर रेस्टुरेन्टमा उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशन संस्थापक अध्यक्ष उमेश पुडासैनीको सभापतित्वमा सम्पन्न भयाे।

नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीकाे प्रमुख अतिथि र बिशेष अतिथिमा (घलेसमूह) एनआरएनए कुबेतका महासचिव धिरेन सुवेदी र हिमालीसंचार मिडियाका हरि बानियाँ थिए।

उदयपुरबाट कुवेतमा आई विभिन्न कम्पनीमा काम गर्दै आएका आफ्ना जिल्लाबासीलाई समस्या परेको बेलामा समस्याको समाधान गर्ने उद्देश्यले नै यो संस्था स्थापना भएको र अन्य जिल्ला/ संघसंस्थासंग पनि हातेमालो गर्दै गरेको संस्थाको संरक्षक युवक राई (ठिम्मर)ले बताए।

उदयपुर मिलिजुली समाज कुवेतको अध्यक्षमा इन्द्र आछमी परियार निर्विरोध चयन भए। कार्यक्रम संचालन संस्थाका सचिव अग्नि राईले गरेका थिए।

                                                                                       दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण:

अध्यक्ष: इन्द्र आछमी परियार
महिला उपाध्यक्ष: देवि मगर
महासचिव: हरि बहादुर राउत
सचीव: बिदुर कार्की
कोषाध्यक्ष: चन्द्र कुमारी मगर
महिला संयोजक: पवित्रा पुडासैनी
प्रबक्ता: रिता राई

कार्यसमिति सदस्य
महेश अधिकारी
पृतम खनाल
बालिका बिक
फर्स बहादुर कार्की ( बचत सह संयोजक )
दिपेन्द्र बहादुर राउत
राकेश राई
संजय कार्की
अग्नि राई
तिलक श्रेष्ठ
राजन रौनियार
दिपेद्र कुमार भगत
पुष्प राज बस्नेत
धन कुमारी कार्की राउत
दुर्गा धमला
लन्कमान तामाङ
ज्ञान बहादुर राउत
जीवन लाखे
जानुका माया श्रेष्ठ
दिपक आले
जीवन रौनियार
कुमार राई
उज्जल रौनियार
रुवि रौनियार
सल्लाहकारहरु:-
सस्थापक अध्यक्ष उमेश पुडासैनी
हेमा पुडासैनी
प्रदीप बिक

संरक्षक : युवक राई (ठिम्मर)

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...