News Portal

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना, सबै घाइते खतरामुक्त

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिक आज बिहान बस र ट्रक ठोक्किँदा ६ जना घाइते भएका छन्।

संगीता गुरुङ
२३४ पटक

पुस १५,चितवन – नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिक आज बिहान बस र ट्रक ठोक्किँदा ६ जना घाइते भएका छन्।

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५१ नम्बरको बसले बिग्रिएर सडक छेउमा रोकि राखेको ट्रकलाई ठक्कर दिँदा घटना भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ, र सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ। दुर्घटना जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढ तर्फ भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...