कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ। कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ)ले नगरका जमिन मिचेर बेच्ने दलाल माफियाहरुलाई जेल हालदिने चेतावनी दिएका छन्। मेयर साम्पाङले सामाजिक संजाल फेसबुक पेजमा भनेका छन् “नगरको जमीन मिचेर सोझासाझालाई बेच्ने अनि आफ्नो...बाँकी
युवा राई मकवनपुर / मंसिर ५ हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा मतगणना सुरु भएको हो भने मकवानपुरको हेटौंडा, मनहरी, कैलाश, भीमफेदी लगायत मतदान केन्द्रका पाँच वटा मटपेटिको एकसाथ सील खोलेर मतगणना सुरु गरिएको छ।...बाँकी
काठमाडौँ। हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली। ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन्। ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ। प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक...बाँकी
युवा राई हेटौडा – मकवानपुरमा विहान १० बजेदेखि मतगणना हुने भएको छ । विहान सर्वदलीय बैठक बसेर विहान १० बजेदेखि मतगणना हुने भएको हो । राति अबेरसम्ममा सबै मतपेटिका मतगणना स्थल हेटौंडा-२ स्थित सिद्धार्थ माविमा...बाँकी
सुर्खेत। भेरीगंगा नगरपालिका-९ जहरे मतदान केन्द्र नजिकै रहेको उपप्रमुख धनसरा बोहराको घरबाट खाजा खाने कुप्पन, पैसा बांडिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। भोट हाल्न आएका युवाहरुलाई एमाले नेताहरुको रोहोबरमा खाजा बांडिरहेको थियो। मतदान केन्द्रको छेउकै...बाँकी
कुवेत– “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा...बाँकी
विजय नेपाल, पोखरा। आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ। निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही...बाँकी
कुवेत सिटी। रण ध्वोज लामा नेतृत्वको एनआरएनए एनसीसी कुवेतले गत नोभेम्बर १४ तारिखमा कुवेतस्थित नेपाली दूतावास, कुवेतका क्रियाशील संस्था, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायतलाई समेत सम्बोधन गरेर एक प्रेस विज्ञप्ति जारी गर्यो। उक्त बिज्ञप्तिमा भनिएको...बाँकी
काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी...बाँकी