News Portal

ग्रामीण सेवा युवा क्लब गंगा जमुना ७ धादिङद्वारा माघेसंक्रान्ति विशेष कार्यक्रम आयाेजना

हिमालीसंचार संवाददाता
५७९ पटक

धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ।प्रमुख अतिथिमा नेपाली कांग्रेस बागमती प्रदेशका समानुपातिक सांसद शिवराज अधिकारी र बिशेष अतिथिमा रविन अधिकारी अधिकारी गगा जमुना गाउँ पलिका वडा नं ७ का वडा अध्यक्ष रहेकाे छ।

कार्यक्रमको अायाेजक ग्रामीण सेवा युवा क्लबले गरेको छ भने कार्यक्रमको सहअायाेजक गंगा जमुना ७ गाउँपालिका धादिङले गरेको छ। फुटबल पुस ३० गतेबाट शुरु हुने र बाँकी विभिन्न कार्यक्रम माघ १ गते बाट हुने जानकारी नेवि सङ्घका बिद्यार्थी नेता रवीन्द्र दाहाल दाहालले बताए।

कार्यक्रमको आकर्षणहरु:-

(१) U20 फुटबल प्रतियोगिता
(२) हाडि फुटाई प्रतियोगिता
(३) गाेरु जुधाइ प्रतियोगिता
(४) बेलुन फुटाई प्रतियोगिता

सम्पर्क व्यक्तिहरु
सुनील थापा
9813286138
रवीन्द्र दाहाल
9813286138
रमेस दाहाल
9802004648
सन्तोष थापा
9813238627
कार्यक्रम हुने स्थान- बुढाथुम पिठे गंगा जमुना ७ धादिङ

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...