News Portal

मोरको रंगेली बसपार्कमा युवाहरुले नेपालको झण्डा ठ्याए

हिमालीसंचार संवाददाता
२१० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालीका ७ स्थित बस पार्कमा राष्ट्रनिनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा बसपार्कमा स्थानीय युवाहरुको सक्रियतामा रंगेली विराटनगर सडक खण्ड अन्तर्गत बस पार्क चोकमा  नेपालको राष्ट्रिय झण्डा ठ्याएका छन । 

स्थानी युवाहरुले पृथ्वी नारायण शाहको सम्झना स्वरुप बस  पार्कमा युवाहरुले नेपालको राष्ट्रिय झण्डा अहिलेसम्म पृथ्वी नारायण शाहको योगदानको कारण झुक्न नदिएको हुनाले युवाहरुले समते नेपालको राष्ट्रिय झण्डा झुक्न नदिने स्थानीय गोकुल गिरीले बताए । युवाहरुले चोकमा टिनको ड्राममा माटो भरेर एउटा बाँसको लिङगो गाडेर नेपालको राष्ट्रिय झण्डा ठ्याएका हुन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...