News Portal

घरको कामको मूल्याङ्कनबाट विद्यार्थीलाई नम्बर दिने निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ।

संगीता गुरुङ
२८२ पटक

काठमाडौं, पुस १८ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ।

शिक्षामन्त्री विद्या भट्टराईका अनुसार पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउन जिम्मा दिइएको छ। विज्ञसँग छलफल गरेर १५ दिनभित्र प्रस्ताव ल्याउन निर्देशन दिइएको छ।

शैक्षिक सत्र २०८२ देखि लागू हुने यो निर्णयले श्रम र सिपलाई सम्मान गर्ने उद्देश्य राखेको छ।घरको काम, जस्तै खाना पकाउने, घाँस काट्ने, भाइबहिनी हेर्ने, र खेतबारीमा सघाउनेजस्ता गतिविधिलाई आन्तरिक मूल्याङ्कनमा समेटिनेछ।

कक्षा ४ देखि ८ सम्म आन्तरिक र बाह्य परीक्षाका लागि ५०-५० अंक छुट्टाइएको छ भने कक्षा ९ देखि १२ का लागि २५ अंक आन्तरिक र ७५ अंक बाह्य परीक्षामा राखिएको छ। आन्तरिक मूल्याङ्कनमा केही अंक घरको कामका लागि छुट्याइनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...