News Portal

  • प्यूठान महोत्सवमा एक व्यक्तिको मृत्यु, अनुमति रद्द

    भित्रीकोट महोत्सव हेर्ने क्रममा हिजो (सोमबार) एक व्यक्तिको मृत्यु भएको छ।

    संगीता गुरुङ
    १९९ पटक

    प्यूठान नगरपालिका–१ विजुवारका ६० वर्षीय कमल नेपालीको भित्रीकोट महोत्सव हेर्ने क्रममा सोमबार मृत्यु भएको छ। अचेत भएपछि उनलाई जिल्ला अस्पताल विजुवार लगिएको थियो, जहाँ साँझ ६:१५ बजे मृत्यु पुष्टि भएको हो।

    घटना पछि प्यूठानका मेयर विष्णु बहादुर योगीले महोत्सव सञ्चालनको अनुमति रद्द गरेका छन्। पुस ५ देखि सुरु भएको महोत्सव पुस १७ सम्म चल्ने कार्यक्रम थियो।

    उद्योग वाणिज्य संघले अनुमति रद्दमा दुःख व्यक्त गर्दै महोत्सव पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन गर्न माग गरेको छ। विवाद समाधानका लागि सरोकारवाला बीच छलफल भइरहेको छ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...