अजय मिश्र – कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ। नेपालीहरूको चाड हरितालिका तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका...बाँकी
कुवेत। गैरआवासीय नेपाली संघ कुवेत र मेडेक्स मेडिकल केयरको सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी ५ अगस्टका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ...बाँकी
काठमाडौं। साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड...बाँकी
काठमाडाैँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर...बाँकी
रामेछाप -पुष्कर खड्का रामेछापको मन्थली डेन्टल क्लिनिकका चिकित्सकले दात निकाल्न आएका ८ वर्षीय नाबालक माथि निर्घात कुटपिट गरेका छन्।सनिवार दात निकाल्न आएका मन्थली नगरपालिका ७ भटौली निवासी गोपाल पाण्डेका छोरा विज्ञान पाण्डेले दात निकाल्न नदिएको...बाँकी
महोत्तरी। आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्। रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्। ढाँटछल गरेर भाइको ५ लाख...बाँकी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहोर्एका छन्। आज शनिबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग सङ्घको २७ औँ वार्षिक साधारणसभामा उनले भने,’निगमले निजी...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै राजाको रूपमा देख्न चाहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिँदै उनले हृदयन्द्रलाई राजाको रूपमा देख्न चाहेको बताएका हुन्।...बाँकी
काठमाडौँ। आज शनिबार जुलाई ३० तारिख अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र...बाँकी
अविन मावो/झापा – पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ०६४ को संसदीय निर्वाचनमा पराजीत भएको स्मरण गर्दै आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउदै आगामि निर्वाचनमा मलाई हराए राम्रो नहुने बताए। उनले दमकमा...बाँकी