काठमाडौं। जापान टोकियो, मैले चिठ्ठी पठाकै थिएँ नि कता रोकियो ? बोलको गीतका गायक राजेन्द्र लम्सालको निधन भएको छ। कुनैबेलाका चर्चित लोक गीतमा स्वर दिएका गायक लम्सालको पिसाब लगायतका समस्याहरु थिए। लामो समयदेखि स्पेनमा बस्दै...बाँकी
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेर यसवर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड अल्मुताइरीलाई हस्तान्तरण गरेको हो। यो...बाँकी
कुवेत सिटी।“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नारा बोकेर २०६६ मा स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत कुवेत साँस्कृतिक मञ्चको आफनो १४ औं बार्षिक उत्सव तथा २१ औं साँस्कृतिक कार्यक्रम आगामी मार्च...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ” माया धराने साबुन उद्योग खोल्न निर्माणाधीन भवनको जग्गा वन क्षेत्रमा परेको भन्दै वन कार्यालयले उच्च अदालत विराटनगरमा दिएको रिट आज खारेज गरिदिएको छ। उच्च अदालत विराटनगरको...बाँकी
कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी
काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा न.८ स्थित छहारी क्लवको सभाहलमा स्थानियहरुको उपस्थीतीमा ग्यास प्रयोग सम्बन्धि उपभोक्ता जनचेतनामूलक कार्यक्रम सोही नगरपालिकाको नगर प्रमुख श्री दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्यास बिक्रेता...बाँकी
धरान – विश्व युद्ध लडेका पूर्व गोर्खा वीर गोर्खाली योद्धा सैनिकहरूको सम्मानमा गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा विश्वयुद्ध लडेका वीर गोर्खाहरुको स्मृतिमा...बाँकी
कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजना हुन गईरहेको १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११ बजे महबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने...बाँकी
काठमाण्डौ। वरिष्ठ साहित्यकार प्रोफेसर डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित उहाँको तिसौं कृति ”डियर भ्याक्सिन’ उपन्यास पुस्तकको विमर्श तथा अन्तरक्रिया कार्यक्रम एक समारोहबीच सम्पन्न भयो। कार्यक्रमका अध्यक्ष प्रभात दिक्षित...बाँकी
काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता नगर्ने निर्णय गरेको थियो। अदालत प्रशासनको उक्त निर्णय सर्वोच्च अदालतले...बाँकी