News Portal

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा हात्ती पाईले रोगको औंषधि खुवाउन शुरु

    रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरि  औं, हात्तीपाईले रोग मुक्त बनाऔं।” औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले ११ गतेदेखि २० गतेसम्म...बाँकी

    धरान एक्स्पो मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन, नगरका विभिन्न स्थानबाट निःशुल्क बसको व्यवस्था (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रीय रंगशाला हेली प्याडमा धरान एक्स्पो प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको छन्। धरान एक्स्पोमा आउनका लागि वराहक्षेत्र नगरपालिकाको चतरा र धरानका विभिन्न चार स्थानबाट...बाँकी

    मोरङको कानेपोखरीको गेउरीया पुल सम्पन्न नहुदा दुर्घटना बढ्यो सम्बन्धित निकाय मौन

    रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुल निर्माणकार्य सुरु भएको ९ बर्ष बितिसक्दा समेत पुल निर्माण सम्पन्न हुन सकेको छैन् ।  बर्षौदेखि ठेक्केदारको लापरबाहीका कारणले गर्दा समयमै...बाँकी

    धरान एक्स्पोको आवश्यक तयारी पुरा, प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन (भिडियोसहित)

    धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रिय रंगशालामा आज बिहिबारदेखि शुरु हुन लागेको धरान एक्स्पो आगामी फागुन २० गतेसम्म संचालन हुन लागेको एक्स्पोको अन्तिम तयारी पुरा भएको छ।  सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो धरान-१६...बाँकी

    मार्च १७ मा किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन हुने

    कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी

    रात्रिकालीन उडानका लागि तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ। गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न...बाँकी

    ६४ हजार बढीले लिए श्रम स्वीकृति

    काठमाडौं। गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी...बाँकी

    अछाममा ७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन

    अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३...बाँकी

    धरान एक्स्पोको तिब्र तयारी, शाहसिक खेलदेखि मनमोहक हिमालका दृश्यहरु हेर्न सकिने (भिडियो सहित)

    धरान – “पर्यटन, कृषि,सूचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औधोगीक व्यापार प्रदर्शनी” भन्ने नाराका साथमा धरान उपमहानगरपालिका धरान-१६ स्थित धरान एक्स्पो २०७९ तिब्र तयारी गरिरहेका छन्। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ११ गतेदेखि...बाँकी

    मोरङको रंगेली नगरपालिकाले हात्तिपाइले रोग सम्बन्धि गोष्टी सम्पन्न

    रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरौ औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने...बाँकी