News Portal

गृहपृष्ठ Breaking News, Flash News, खेलकुद, पत्रपत्रिका, समाचार

च्याम्पियन चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको...बाँकी

यस कारण विशेष छ मुर्रा राँगा

काठमाडौं। भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट...बाँकी

युनिम्याक्स कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौँ। वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ। वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो। कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको...बाँकी

धनगढीका कांग्रेस विपीका नेताले अर्काकी श्रीमती भगाएर फरार भएपछि..

धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन्। कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर ४ छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्। २०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेस (विपी)बाट...बाँकी

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा...बाँकी

मोरङको रंगेली विराटनगर सडक खण्डमा ट्याक्टर र मोटरसाईकल जुध्यो, एक जनाको मृत्यु

रविन्द्र बराल/मोरङ, जेष्ठ २५ बिहिबार – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत कटहरी गाउँपालिका ४ स्थित नयाँ बजार चोकमा मोटरसाईकल दुर्घटना हुदा रंगेली ६ बस्ने ४०बर्षीय सुनिल ठाकुरको मृत्यु भएको छ। उनी को १९ प...बाँकी

झिमरुक गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटेपछि…

प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन्। अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख...बाँकी

कानेपोखरी गेउरिया खोलाको पुल निर्माण सम्पन्न नहुदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य

रबिन्द्र बराल/मोरङ, जेष्ठ २४ बुधबार – मोरङको रंगेली, कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया खोलाको पुल पुनःकछुवाको गतिमा निर्माण भईरहदा सर्वसाधारणले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन्। ठेक्केदारले बारम्बार म्याद थप गरेता...बाँकी

इलामको पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न ५ सदस्य समिति गठन

अविन माबो/इलाम – इलामको रोङ गाउँपालिकामा स्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीहरुले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक जनगुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ। इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा ५...बाँकी

तिलगंगामा गरियो मदनकृष्ण श्रेष्ठको मोतीबिन्दुको शल्यक्रिया

काठमाडौँ। अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। अस्पतालका चिकित्सकहरू सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि उनको...बाँकी