News Portal

मोरङको रंगेली इलाका प्रहरीले १८ जना फरार अभियुक्त पक्राउ गऱ्यो

हिमालीसंचार संवाददाता
४६९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गर्ने सफल भएको छ ।

प्रहरीले  जहदा गाउँपालिका ४ बस्ने वर्ष ४० का  रमेश, वर्ष ३५ की अकाल देवी ऋषीदेव,  वर्ष ५० को मानिकचन रिषिदेव,  वर्ष ६० का  फागुलाल रिषिदेव, वर्ष ४० की लिलम देवि रिषिदेव ,  वर्ष ५५ को मदनलाल रिषिदेव, वर्ष  ४५ को बिषेश्वर रिषिदेव, वर्ष ६८ को सुकल मुखिया, वर्ष ५५ को सितया देवी मुखिया,  वर्ष ७१ को रामेश्वर मुखिया, वर्ष  ४३ को बुधन मुखिया रहेका छन ।

त्यसैगरी सुनवर्षी नगरपालिका २ बस्ने वर्ष ५५ को प्रमोद साह, वर्ष ३६ को गंगा साह, वर्ष ३९ को अनिल साह, वर्ष ६० को मनोज कुमार साह, वर्ष ४० की दिल कुमारी साह, वर्ष ५६ को गणेश साह, वर्ष ५१ को पुष्लाल आचार्य सहित १८ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई ऋषीदेवले लुटपाट गरेर फरार रहेको र जिल्ला अदालतले लुटपाट मुद्धाको फैसला गत मिति २०७१ चैत्र १७ गते जरिवाना स्वरुप तीन सय पचहत्तर रुपैयाँदेखि ५ सय रुपैयाँसम्म जरिवाना समेत तोकेको थियो। उनीहरुले सम्पूर्ण कुटपिट मुद्धामा फरार रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...