जनकपुरधाम। धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन्। उपचारका लागि आएका उनीहरु जनकपुरको केवट कुट्टीमा बास बसे। राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्,...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ५ ले ज्येष्ठ नागरिक तथा सेवा निवृत कर्मचारीहरुलाई वडा कार्यालयको सभाहलमा सम्मान गरेको छ । पूर्व शिक्षक, कर्मचारी , स्थास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो । वडाकार्यालयले जेष्ठ...बाँकी
काठमाडौ। गीतकार संघ नेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’लाई वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’को विश्व क्रीतिमानको प्रमाणपत्र एक...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको उर्लाबारी ७ स्थित बेतनी सिमसार क्षेत्र पछिल्लो समय धुम्न आउने र वनभोज खान आउने आगन्तुकहरुले भरिन थालेको छ। पछिल्लो समयमा बेतनी सिमसार क्षेत्रका सुन्दर स्थल पर्यटकीय स्थलको रुपमा आफ्नो परिचय...बाँकी
अशोक तिरुवा/धरान – “बौद्धिक विकास र सौदर्य! पहिचान र संस्कृति” भन्ने मुल नाराका साथ धरान उपमहानगरपालिका धरान -१० स्थित चौंथो रेष्टुरेन्ट एण्ड बारमा “सम्मान मिस लिम्बु २०७९” अडिसन सम्पन्न भएको छ। आयोजित कार्यक्रममा निर्णायक मण्डलहरुमा...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान -१३ स्थित अमरहाटमा “अमरहाट पत्रकार महासंघ छेउ” सडक वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन गरिएको छ। प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तरगतका वियोजित बजेटले १७ मिटरको सडक ४ दशमलव मिटरको चौडाई...बाँकी
कुवेत– गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत द्वारा सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ। यसको लागि समन्वय...बाँकी
काठमाडौ। “देशै भरिका ग्यास व्यवशायीहरुको सामुहिक एक्यवद्दता व्यवस्थित र आत्मनिर्भर ग्यास कारोवार हाम्रो प्रतिबद्दता” भन्ने मुल नारा अनुरुप ग्यास विक्रेता महासंघले सदस्यता वितरण कार्यक्रमलाई काठमाडौंबाट अगाडी बढाउने भएको छ। महासंघमा प्रदेश संघ र जिल्ला संघहरु...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ४ चोप्राह स्थित वडा कार्यालयमा जेष्ठ नागरिकहरुलाई एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन तथा न्यानो कम्बल वितरण गरियो। “सुरक्षित सीमा सुरक्षित जीवन” जेष्ठ नागरिक लक्षित आधारभूत स्वास्थ्य सेवा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा भू-उपयोग ऐन २०७६ तथा भू-उपयोग नियमावली २०७९ को माप दण्ड तथा आधारहरूका अतिरिक्त देहाय अनुसार रंगेली नगर क्षेत्रको भू-उपयोग वर्गीकरण गर्ने भएको छ । नगरपालिकाको भू-बनौट, भू-संरचना, भू-उपयुक्तता, भू-क्षमता,...बाँकी