काठमाडौं। राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ। त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन्।...बाँकी
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त...बाँकी
कैलाली। कैलाली घोडाघोडी नगरपालिका ९ मा रहेको मोहन्याल आधारभूत विद्यालयका करिब २० जना विद्यार्थीहरु अहिले भर्खर अक्षर चिनिरहेका छन्। कलिला उमेरका यहाँका बालबालिकालाई न राम्रो बस्ने स्थान छ नत राम्रो भवन। भर्खर विद्यालय जान लागेका...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा स्वतन्त्र नागरिक समाज धरानले ११औं सप्ताह भोनुचोक केन्द्रित सरसफाई कार्यक्रममा नगरमा गठीत धरान रेडिमेट व्यापार संघ धरानले समेत आफ्नो सहभागिता जनाएको छ। स्वतन्त्र नागरिक समाज धरानले हरेक विहिबार साझ ६...बाँकी
नगेन्द्र उपाध्याय सुर्खेत। दोहोरो नागरिकतामा दोषी ठहर भएका वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिका सदस्य नवराज गुरुङ सुर्खेत उपत्यका नगर विकास समितिको सदस्यमा मनोनित भएका छन्। कार्यपालिका सदस्य गुरुङलाई नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले मंगलबार नगर विकास...बाँकी
काठमाडाैं। सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस भएको छ। सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख)...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा पाचौ पुष्प प्रदर्शनी व्यापार मेला हिजो बुधबारदेखि पाच दिनको लागि शुरु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका धरान स्थित पब्लिक हाइ स्कुलको खेल मैदानमा...बाँकी
काठमाडौं – मुलुकको विभिन्न जिल्लाहरुमा एकै पटक नौं जना प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओ खटिएका छन् । गृह मन्त्रालयका अनुसार तीन जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिवहरुलाई महिला सिडिओ खटाइएको हो। गृह मन्त्रालयका अनुसार उपसचिवहरुमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा स्थित १ नं प्रदेश प्रहरी श्रीमती संघले फर्साडाँगीमा रहेको पार्वती माध्यमिक बिधालयमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । आयोजित शिविरमा दर्वेशा, दोहमना, सखुवाथान लगायत स्थानका...बाँकी
अमृता अनमोल बुटवल। रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ। विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ। जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७...बाँकी