News Portal

रास्वपा प्रवास विभागको भेला शिशिर खनाल र प्रवास सम्पर्क सचिब राज पन्थीले सम्बोधन गर्ने

हिमालीसंचार संवाददाता
२९० पटक

कुवेत – प्रवास नेपाली सम्पर्क बिभाग (रास्वपा) कुवेतको दोश्रो साधारण सभा समारोहका लागि माननीय सांसद शिशिर खनाल र प्रवास सम्पर्कका सचिब पदम राज पन्थी कुवेत आईसकेका छन्।दोश्रो साधारण सभा अधिवेशन समारोह निम्न तपशिल मिति,समय र स्थानमा हुन   गैइरहेको   कुवेतमा    कृयासिल     सामाजिक  संघसंस्था,श्रमजीवी,व्यवसायी,सामाजिक व्यक्तित्व, सामाजिक अभियान्ता,खेलाडि,पत्रकार,मिडियाकर्मि लगाएत दाजुभाई तथा दिदिबहिनिहरु सबैलाई उपस्थिति हुन आग्रह गरेको छ।

कार्यक्रम हुने- मिति/समय/स्थान
मितिः ०७/ फेब्रुअरी /२०२५, शुक्रबार
समयः बिहानको ११ बजे देखि
स्थानः नौसाद रेष्टुरेन्टको सभाहल, फर्वानिया- कुवेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...