News Portal

मकाउमा विभिन्न ८ संस्थाले संयुक्त रुपमा २५६७ औं बुद्ध जयन्ति मनाउदैं

हिमालीसंचार संवाददाता
४६९ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत विभिन्न ८ जातिय संघ संस्थाहरुले यस बर्ष सामुहिक रुपमा २५६७औं बुद्ध जयन्ति मनाउने भएका छन्।

मकाउमा गठीत गुरुङ “तमु” समाज मकाउ, शेर्पा समाज मकाउ, तामाङ घेदुङ मकाउ, किरात राई यायोक्खा मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, मगर संघ मकाउ, नेवा गुठी मकाउ र नेपाल आदिवासी जनजाति महासंघ मकाउले संयुक्त रुपमा मकाउ स्थित पाकप चाओ बुद्ध बिहार मन्दिर मकाउमा आगामी मे ५ तारिख शुक्रबार विहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पाठपुजा गरी २५६७ औं बुद्ध जयन्ति मनाउन लागेको गुरुङ “तमु” समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा” ले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

अथ्यक्ष गुरुङले मकाउमा रहनु हुने नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई संयुक्त रुपमा पाकप चाओ बुद्ध बिहार मन्दिरमा पुजा-पाठ एवम् शुभकामना आदन प्रदान कार्यक्रममा उपस्थितिका लागि समेत विशेष अनुरोध गरेका छन्। उक्त कार्यक्रमका लागि आवश्यक तयारी समेत भइरहेको जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...