News Portal

ललितपुरमा गाडीको ठक्करबाट एक किशोरको मृत्यु

ललितपुरको चापागाउँ दोबाटोमा गाडीको ठक्करले एक किशोरको ज्यान गएको छ।

संगीता गुरुङ
१८३ पटक

काठमाडौं, माघ २७ – ललितपुरको चापागाउँ दोबाटोमा गाडीको ठक्करले एक किशोरको ज्यान गएको छ।

ललितपुर महानगरपालिका-१५ स्थित बागमती प्रदेश ३-०१-०२-०२४ च ९१५५ नम्बरको गाडीले पैदलयात्री १४ वर्षीय साहन मोक्तानलाई ठक्कर दिएको थियो। मकवानपुरको स्थायी घर भएका साहन मोक्तान चापागाउँमा बस्दै आएका थिए।

घटनामा गम्भीर घाइते मोक्तानलाई तत्काल उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल ल्याइएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

घटनामा संलग्न गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...