News Portal

मोरङको रंगेली प्रहरीद्वारा तीन जना फरार अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
६४१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जदाहा गाउँपालिका-४ स्थित  जयरामपुर टोल बस्ने ३० बर्षीय दिनेशकुमार मुखियालाई लेनदेनको बिगो मुद्धामा जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना तोकिएको र फरार कसुरदार आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, मोरङकै धनपालथान गाउँपालिका- ५  स्थित  बबियाटोल बस्ने ४० बर्षीय सञ्जय मण्डल बोक्सिको आरोपमा फरार अभियुक्त रहेको र जिल्ला अदालत मोरङको फैसला मंसिर ७ गतेले २०७८ सालमा ५ बर्ष कैद र नगद ५० हजार रुपैयाँ   जरिवना तोकेको थियो । 

त्यस्तै, सोहि स्थान बस्ने टेट्नु मण्डलको छोरी ६० बर्षकी चम्पादेवी मण्डललाई ४ बर्ष ११ महिना १ दिन कैद र नगद ५० हजार रुपैयाँ जरिवना तोकिएको र उनीहरु आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा रंगेली प्रहरीले गोप्य सूचनाको आधारमा तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...