News Portal

अनसनरत सांसद गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब

यादव आचार्य
२८३ पटक

गुलरिया। अनसनरत संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजय गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब दिएका छन्।

बर्दियाको बबईनदी स्थित जब्दीघाट पुलमुनी अनसनमा बसेका सांसद गौतमको जीवन रक्षाको माग गर्दै नागरिक समाज सञ्जाल बर्दियाले दबाब दिएको हो।

जिल्लाको समग्र विकासका लागि १५ बुँदे मागसहित सात दिनदेखि आमरण अनसनमा रहेका गौतमको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि सञ्जालले ऐक्यबद्धता जाहेर गर्दै सरकारसँग सांसद गौतमको जीवन रक्षाको माग गरेको हो।

सञ्जालले प्रमुख जिल्ला अधिकारी मार्फत जीवन रक्षाको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...