News Portal

एसियाली विकास बैंक सुदूरपश्चिममा लगानी गर्न तयार

हिमालीसंचार संवाददाता
२४३ पटक

धनगढी। सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी)ले तयार रहेको बताएको छ। सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्ध रहेको बैंकले बताएको हो।

नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले सुदूरपश्चिमको पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको बताएका छन्।

नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणासहित सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललगायतसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...