News Portal

मोरङको रंगेली स्थित माउण्ड मकालुले कक्षा-१२ का विधार्थीहरुलाई गऱ्यो विदाई

हिमालीसंचार संवाददाता
५८७ पटक

रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको माउन्ट मकालु ईङलिस बोर्डिङ स्कुलले कक्षा-१२ का विद्यार्थीहरुलाई विदाइ गरेको छ ।

बिधालय प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे कलेजमा अध्ययनरत ४८ जना विधार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको हो। बिधालयले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै बिधार्थीहरुलाई शुभकामना दिदै कलेजले विदाई गरेको हो । 

आयोजित कार्यक्रममा बिधालयका प्रिन्सिपल भक्तराज सुब्बा,  संयोजक  फारुक रिज्बी, शिक्षक भगतराम राजवंशी, डिल्लीराम राजवंशी, रामराज राजवंशी, पप्पुकान्त मिश्रा, निर्मल मिश्र, उमेश पण्डित लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो। 

राष्ट्रिय परिक्षा बोर्डद्वारा आयोजित कार्यक्रममा कक्षा-१२ को परिक्षाको सफलताको शुभकामना एवम् उज्ज्वल भविष्यको कामना सहित विदाई गरेका हुन्। कार्यक्रममा सहभागीहरुलाई बिधार्थीहरुले विभिन्न गीतहरुमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...