एजेन्सी। के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनुपर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी–१९ स्मार्टफोन। स्मार्टफोनको बजारमा तहल्का मचाएको...बाँकी
धरान – फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’ बाट पोष्ट भएको एक विषयलाई लिएर धरानकी निवर्तमान उपमेयर तथा एमाले नेतृ मन्जु भण्डारीले धरानका नगर प्रमुख हर्कराज राई साम्पाङविरुद्ध साइबर ब्यूरोमा मुद्दा हालेकी छिन्। नगर प्रमुख...बाँकी
काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै सकिने बताएका छन्। उनले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्न पनि बताएका छन्। मंसिर ४ गतेका लागि निर्वाचन...बाँकी
अनिल पाण्डे, काठमाडौं। विभिन्न कारणले मातृभूमि छोड्न पुगेको नेपाली समुदाय नेपाल र नेपालीकै सेवामा समर्पित रहेका दृष्टान्तहरू यत्रतत्र देखिन्छन्। त्यही दृष्टान्तका एक पात्र हुनुहुन्छ मनोज श्रेष्ठ। ‘उच्च अवसरको खोजी मानवीय चरित्र हो, म सन् २००१...बाँकी
रामेछाप पुष्कर खड्का। काठमाडौ कालिमाटीबाट रामेछापका एक पुरुष चार दिनेदखि वेपत्ता भएका छन्।वेपत्ता हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट घरभई हाल काठमाडौंको कालिमाटी बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय बुद्धि बहादुर महत ४...बाँकी
काठमाडौँ। नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दै छ। काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका...बाँकी
युएई– सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई समाजसेवी तथा व्यावसायी दुर्गा प्रसाईले उद्धार गर्नुभएको छ। युएईमा दुई महिना अघि सवारी दुर्घटनामा परेकी थापा मगरको लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका...बाँकी
सुजन कडेल, काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे धादिङ शाखाले आर्थिक वर्ष २०७८/०७९ काे रिजन थ्रीए (Region 3A) अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गरि Best Branch of The Year काे उपाधि प्राप्त गर्न सफल भएको छ।...बाँकी
सोल। दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परी ज्यान गएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिएको अनलाइनखबरले जनाएको छ।...बाँकी
युक्रेन। संयुक्त राष्ट्र सङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई...बाँकी