News Portal

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

सुनको भाउमा आज वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

संगीता गुरुङ
२०७ पटक

काठमाडौं, फागुन ६ – सुनको भाउमा आज वृद्धि भएको छ। मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। योसँगै कात्तिक १५ गतेको हालसम्मकै उच्च मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्डसँग नजिक पुगेको छ।

यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको जस्तै प्रतितोला १ हजार ९७० रुपैयाँमै चाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...