कुवेत– पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन ई-पासपोर्ट जारि गरेको छ। ई-पासपोर्ट हाललाई अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने पासपोर्टको पेज...बाँकी
रबिन्द्र बराल नेपालका आदिवासी जनजाति संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवसकाे उपलब्धमा रंगेलीमा आदिवासी दिवश मनाएका छन। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका मोरङ १ का क्षेत्रीय सभापति शंकर राईले प्रधानमन्त्री तथा नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवालाई भेट गरी मोरङ क्षेत्रका आवश्यक रहेका विकासका योजना तथा माग सहित छलफल गरेका छन्। मोरङ जिल्लाको लेटाङ-कानेपोखरी...बाँकी
धादिङ – जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। खनियाबास गाऊँपालिका वडा नम्बर ३ ( बिर्चेत मोङपथे ) बस्ने ५३ वर्षीय मोईजलम भन्ने मोईजा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी
काठमाडौं। तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई...बाँकी
कुवेत सिटी। कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन। रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ। यसरी मृत्यु...बाँकी
काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेस हुनेछ। संघीय संसद सचिवालयमा...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा रहेका वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानका भिसीसहित भ्रष्ट पदाधिकारीहरुलाई कारवाहीको माग सहित सुनसरीको धरानमा सत्यग्रह बस्ने डा. गोविन्द केसीले घोषणा गरेका छन् । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले...बाँकी
सम्झना विक, काठमाडौं। जिल्ला प्रशासन कार्यलय काठमाडौंको प्राङ्गण अघिपछिको जस्तै बुधबार पनि भिडभाड देखिन्थ्यो। विभिन्न उद्देश्यले सेवाग्राही लाइनमा उभिरहेका थिए। प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचयपत्र बनाउन मानिसहरु लाइनमा उभिइरहेका थिए। सरकारले बाध्यताकारी व्यवस्था गरेसँगै राष्ट्रिय...बाँकी
खोटाङ – खोटाङ जिल्लाको हुर्लुङ–जालपा सडक खण्ड सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि उक्त सडक खण्ड सुचारु भएको हो । जिल्लाको उत्तरी भेगको केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक...बाँकी